काठमाडौं । सरकारले नेपाल र चीन जोड्ने चिलिमे–केरुङ प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई प्रस्ताव पठाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।












प्रतिक्रिया दिनुहोस्