Skip to content

विद्युत प्रयोग बढ्दा पेट्रोल आयात १० प्रतिशत र डिजेल ९.९ प्रतिशतले घट्यो

काठमाडौं । विद्युतको प्रयोग बढेसँगै पेट्रोलियम पदार्थको खपत गत आर्थिक वर्षको तुलनामा केही घटेको छ।
आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले यस्तो खपत घटेको बताएका हुन् ।
चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोल र डिजेलको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः १०.० प्रतिशत र ९.९ प्रतिशतले घटेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T