काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिने पुँजीगत खर्चको १ प्रतिशत बजेट नवप्रवर्धनमा खर्च गर्ने बताएका छन् ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्