Skip to content

सुन–चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

nabil bank
काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलाको ५० रुपैयाँ बढेको छ ।
मंगलबारको बजारमा सुनको प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi