Skip to content

आज मन्त्रिपरिषदको बैठक बस्दै, सेबोनले अध्यक्ष पाउने सम्भावना कति ?

nabil bank

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज अपरान्ह २ बजेका लागि बैठक बोलाईएको  छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

आज बस्ने बैठकले धितोपत्र बोर्डका लागि अध्यक्ष नियुक्त गर्न सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । अध्यक्षका लागी आवेदन दिएका ४७ जनाबाट अध्यक्ष छनोट समितिले ४ जनाको सूची अर्थमन्त्रालयमा पेश गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi