काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय र २० हजार रुपैयाँ नगद जरिवाना तोकेको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई उक्त सजाय तोकेको हो ।
राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ भने तीन महिना कैद तोकिएको छ।
अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ ।









प्रतिक्रिया दिनुहोस्