Skip to content

डुब्न लागेका कम्पनी आईपीओमा जाँदा सेयर बजारमा लगानिकर्ताको मनोबल घट्यो: सांसद पाठक

oplus_2

काठमाडौ । सांसद देवराज पाठकले नेपालमा डुब्न लागेका कम्पनी आईपीओमा आउदा सेयर बजारप्रति लगानिकर्तामा विश्वास घटदै गएको बताएका छन्

 

कम्पनीका प्रवर्द्धकले बठ्याइ गर्दा बजारमा नराम्रो सन्देश गएको उनको भनाइ छ ।

 

नेपालकाे पुजिबजार बढी भावनात्मक रहेको उनको भनाइ छ ।

अहिले बैक बित्तमा मात्रै लगानि भएको र लगानि विविधिकरण नभएको उनको गुनासो छ ।

 

सांसद पर्शुराम तामाङले धितोपत्र बजार र बैकदुवै चलायमान हुन नसक्नुको कारण खोज्नुपर्ने बताए । किन निरासा बढेको र के गरेमा आशा पलाउने हो त्यसमा ध्यान दिन आवश्यक रहेको धारणा राखे ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T