Skip to content

भोटेकोशी बाढीः भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ।

भदौ १० गते भोटेकोशी(त्रिशूली नदीमा गएको बाढीका कारण अहिलेसम्म ९८७ जनाले ज्यान गुमाइसकेका छन् भने ३ हजार ९ सय १६ जना बेपत्ता छन्।

आउँदो भदौ २२ गते बाढी गएको १३ दिन पुग्छ। सोही दिन राष्ट्रिय शोक घोषणा गर्ने र सार्वजनिक बिदा दिने तयारी सररकाले गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T