Skip to content

दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । दार्चुलामा पहिरोले चौलानी (चमेलिया) नदी आधा थुनिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार शुक्रबार दिउँसो अपिहिमाल गाउँपालिका-१ भट्टार स्थित चमेलिया नदिमा पहिरो खसेको हो । पहिरोले आधा नदि थुनिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए।

उनले माथिबाट पहिरो आउनेक्रम जारी रहेका कारण पुरै थुनिन सक्ने भएका कारण तटीय क्षेत्रमा रहेका स्थानीयलाई सतर्क रहन आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T