काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
असोज २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीले १८ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त लाभांश प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्