Skip to content

बूढानीलकण्ठको चपलीबाट २१ किलो बढी सुन बरामद, चिनियाँ र नेपाली नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित चपलीबाट २१ किलो भन्दा बढी सुन बरामद गरेको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ चपलीबाट उक्त सुन बरामद गरेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार सुनसहित केही चिनियाँ र नेपाली नागरिक प्रकाउ परेका छन् । उनीहरुलाई शुक्राबार सार्वजनिक गरिने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima