Skip to content

वाणिज्य बैंकमध्ये सर्वाधिक कर तिर्नेमा नबिल बैंक पहिलो

nabil
global ime
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा सरकारले चालु आर्थिक वर्षमा सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाता तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सम्मान गरेको छ । जसमा  बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रअन्तर्गत वाणिज्य बैंकहरूमध्ये सर्वाधिक कर तिर्ने बैंकका रूपमा नबिल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको हो ।
कर योगदानमा अग्रस्थान हासिल गर्न सफल नबिल बैंकले नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा आफ्नो महत्त्वपूर्ण आर्थिक योगदान प्रस्तुत गरेको छ। बैंकले करमार्फत राज्यको राजस्व संकलनमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T