Skip to content

राष्ट्र बैंकका गभर्नर प्रा. डा. पौडेलले पाए तलब भत्ता बापत करिब आधा करोड, सबैभन्दा बढी अन्य भत्ता

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा, डा. विश्वनाथ पौडेललाई तलब भत्ता बापत ४६ लाख ४८ हजार ९५६ रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा उक्त रकम पाएका हुन् ।

जसमा पौडेलले तलब बापत १६ लाख ३२ हजार, बोर्ड बैठक बापत ५ लाख ६७ हजार र अन्य भत्ता तथा सुविधा बापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T