काठमाडौं । लागिरी लघुवित्तधौ वित्तीय संस्था लिमिटेडले मीनप्रसाद जोशीलाई सचिव नियुक्त गरेको छ ।
उक्त संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको १५ औं बैंठकको निर्णयअनुसार प्रबन्धक मीनप्रसाद जोशीलाई कम्पनीको
सचिव पदमा नियुक्त गरेको हो ।
मन्त्रीको आड, स्वार्थ समूहको प्रलोभनमा निमित्त बनेका अर्थका सह-सचिवले सिध्याए नियामकको शाख, कसले के गरे ?
शेखर गोल्छालाई भारत जान रोकियो, काठमाडौं फर्कदै
पूर्वमन्त्री पाण्डेसँगै पक्राउ परेका श्रेष्ठ को हुन ? शङ्कास्पद अन्य ९ जना माथी अनुसन्धान जारी
राष्ट्र बैंकको वार्षिकोत्सवमा गभर्नरलाई कालो ब्यानर, कर्मचारी भन्छन्- मन अमिलो भयो (भिडियोसहित)
प्रतिक्रिया दिनुहोस्