Skip to content

वस्तुगत महासंघतर्फ घिमिरे र विश्वनाथ खनाल विजयी

nabil bank

काठमाडौं । उद्योग वाणिज्य महांघको निर्वाचनपछि सम्पन्न मत गणनामा बस्तुगत महासंघतर्फ २ जना बिजय भएका छन् ।

विजयी हुनेमा सुनयना घिमिरे र विश्वनाथ खनाल रहेका छन् । जसमा घिमिरेले ११ मत पाएकी छिन् भने खनालले ९ मत पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi