Skip to content

महासंघ कार्यकारिणी सदस्यमा ६ जना मनोनित, बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन आज हुने

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा ६ जना मनोनित भएका छन् ।

महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले शिवप्रसाद घिमिरे,मनिषलाल प्रधान,नविन रिजाल,सहारा जोशी,गोकर्ण कार्की र दर्शना श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेका हुन् ।

महासंघमा आजै बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको लागि निर्वाचन हुने तालिका छ । जसमा बरिष्ठ उपाध्यक्षमा तीन जना र कोषाध्यक्षमा दुईजनाले प्रतिस्पर्धा गर्ने छन् ।

बरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई,सुरकृष्ण वैद्य र हेमराज ढकाल तथा कोषाध्यक्षमा अम्बिका पौडेल र मनिषलाल प्रधानले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi