Skip to content

राहुघाट जलविद्युत् आयोजना यसै वर्ष सञ्चालन गरिने

nabil bank
म्याग्दी । सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई आगामी आर्थिक वर्षभित्र सञ्चालन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक २०८३/८४ को बजेट सार्वजनिक गर्दै म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनालाई सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।
भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा रघुगङ्गा गाउँपालिकामा २०६६ सालदेखि राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi