Skip to content

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

nabil bank

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने प्र्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीलाई १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi