Skip to content

नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाणलाई २ वर्ष कैद, २० हजार जरिबाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद सजाय र २० हजार रुपैयाँ नगद जरिवाना तोकेको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई उक्त सजाय तोकेको हो ।

राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ भने तीन महिना कैद तोकिएको छ।

अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi