काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा, डा. विश्वनाथ पौडेललाई तलब भत्ता बापत ४६ लाख ४८ हजार ९५६ रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा उक्त रकम पाएका हुन् ।
जसमा पौडेलले तलब बापत १६ लाख ३२ हजार, बोर्ड बैठक बापत ५ लाख ६७ हजार र अन्य भत्ता तथा सुविधा बापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ पाएका छन् ।









प्रतिक्रिया दिनुहोस्