Skip to content
Prabhu

आँखुखोला जलविद्युतले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलले हकप्रद निष्कासनको लागि अनुमति पाएको छ । धितोपत्र बोर्डले बुधबार हकप्रद निष्कासनको अनुमति दिएको हो ।

कम्पनीकाले १ः१.५ को अनुपादमा १ करोड २० लाख कित्ता हकप्रद निष्कासनको लागि अनुमति पाएको छ । कम्पनीको हकप्रद निष्काशनको लावि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ । कम्पनीको १ अर्ब २० करोड रुपैयाँको हकप्रद निष्काशन गर्नका लागि अनुमति पाएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal