Skip to content

एकैदिन ताेलाकाे ८३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कति ?

nabil
global ime
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रूपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १ सय ७५ रूपैयाँ ङटेर ३ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा काराेबार भएकाे छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T