Skip to content
Prabhu

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्तले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

उक्त कम्पनीको १२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त लघुवित्तले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने पनि निर्णय गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal