Skip to content
Prabhu

नेप्सेमा स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । 

बिहीबारको अन्तिमा कारोबार मूल्य ६३३ रुपैयाँ १० पैसालाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजनपश्चात यसको मूल्य ५ सय ९१ रुपैयाँ ६८ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।  

समायोजन पछि कम्पनीको सेयर मूल्य  ५ सय ९१ रुपैयाँ ६८ पैसा रहेको छ । अब कम्पनीके सेयर आइतबार फागुन १३ गते दोस्रो बजारमा कारोबारमा आउँनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal