Skip to content

यूएनडीपीले माग्यो १० जना सवारी चालक,योग्यता एसएलसी वा एसइई उत्तीर्ण

काठमाडौं । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले एनपीएसए २ तहअन्तर्गत १० जना सवारी चालक माग गरेको हो।

सो पदमा जागिर खानका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा एसइई उत्तीर्ण भएको हुनुपर्ने छ।

त्यसैगरी मान्यता प्राप्त संस्थाबाट हलुका तथा मझौला सवारी चालक अनुमतिपत्र प्राप्त गरी कम्तीमा दुई वर्ष सवारी चलाएको अनुभव हुनुपर्ने छ।

नेपाली र अंग्रेजी भाषा बोल्न र राम्ररी बुझ्न सक्ने हुनुपर्नेछ। आवेदन आगामी भदौ २३ गतेसम्म दिन सकिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T