Skip to content

पोखरामा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा भर्ना

nabil bank

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।

लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । पौडेल र आचार्य दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको उनले अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime