सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको जनाएको हो ।
बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।






प्रतिक्रिया दिनुहोस्