Skip to content

टिपर दुर्घटना हुँदा रोल्पामा १ जनाको मृत्यु

nabil
global ime

बुटवल । रोल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । माडी गाउँपालिका–४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार दुर्घटनामा टिपर चालक निजगढ ५, बारा निवासी ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T