Skip to content

स्याङ खोला बगरबाट देखिएको सेताम्मे चाङफुइ हिमाल

nabil bank

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ।

मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु निराश छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi