काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेकोे सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यहि वैशाख १९ गते शुक्रबार सार्वजनिक गर्दैछ ।






प्रतिक्रिया दिनुहोस्