Skip to content

नेको इन्स्योरेन्सले माग्याे १० जना कर्मचारी

nabil bank

काठमाडौं । नेको इन्स्योरेन्सले १० जना कर्मचारी मागेकाे छ। कम्पनीले दमक, बिर्तामोड, काँकडभित्ता, फिक्कल, इलाम, फिदिम र ताप्लेजुङका लागि १० जना ट्रेनी एसिस्टेन्टदेखि जुनियर अफिसर माग गरेको हो।

ट्रेनी एसिस्टेन्टले कम्तीमा १+२ र अधिकृत तहका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने छ। उच्च शैक्षिक योग्यता भएकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।

यस्तै, वित्तीय संस्था र मार्केटिङ क्षेत्रमा कामको अनुभव भएकालाई अत्यधिक प्राथमिकता दिइने पनि कम्पनीले बताएको छ। इच्छुकले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi