बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न काठमाडौं महानगरको निःशुल्क यातायात सेवा, चार शववाहन परिचालन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको[...]