Skip to content
Prabhu

नेरुडे लघुवित्त वित्तीयको सञ्चालकमा सुरेन्द्रराज भट्टराई निर्वाचित

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सुरेन्द्रराज भट्टराई निर्वाचित भएका छन् । 

उक्त  कम्पनीको फागुन ११ गते शुक्रबार सम्पन्न साधारणसभाको निर्णयअनुसार सञ्चालक पदमा सुरेन्द्रराज भट्टराई  नियुक्त भएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal