Skip to content

रास्वपा सभापति लामिछानेले संसदमा गरेर निजी क्षेत्रको प्रशंसा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिपदको समयमा निजी क्षेत्रले गरेको योगदानको प्रशंसा गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा भदौ १० गते भोटेकोशीमा आएको बाढी पछि निजी क्षेत्रले आफ्नो व्यापारिक स्वार्थ भन्दा माथी उठेर सहयोग गरेको भन्दै प्र्रशंसा गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T