काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले म्यानेजरका लागि ५ जना, असिस्टेन्ट म्यानेजरका लागि १० जना, सिनियर अफिसर/जुनियर अफिसरका लागि केही र सिनियर असिस्टेन्टर जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले आज मंसिर २१ गतेको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्