Skip to content

बूढानीलकण्ठ नगरपालिकामा खुल्यो रोजगारी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा रोजगारीको अवसर खुलेको छ।

नगरपालिकाले करार सेवामा मेडिकल अधिकृत (आठौं तह), स्टाफ नर्स (पाँचौं तह), ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, हेल्थ असिस्टेन्ट, फिजियोथेरापी, कम्प्युटर अपरेटर (पाँचौं तह), काउन्टर सहायक (चौथो तह), स्क्युरिटी गार्ड, स्विपर र ड्राइभर गरी ३० जना कर्मचारी माग गरेको हो।

इच्छुकले चैत ३ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi