Skip to content

बीमा सर्भेयरको परीक्षा असार २७ गते

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार २७ गते बीमा सर्भेयरको परीषा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गर्दै बीमा सर्भेयरको परीक्षा असार २७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फत सञ्चालन गरिने जानकारी दिएको हो ।

बीमा सर्भेयरको परीक्षा दिन इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित मिति (असार २० गते) देखि ७ दिन भित्र प्राधिकणको आधिकारिक वेबसाइट https://surveyorexam.nia.gov.np/ मार्फत आवश्यक विवरण भर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi