Skip to content

उद्योग वाणिज्य महांघको निर्वाचन: जिल्ला नगरको मतगणना सम्पन्न, १५ जना विजयी

काठमाडौं । उद्योग वाणिज्य महांघको जिल्ला नगरको मतगणना सम्पन्न भएको छ ।

निर्वाचनमा १५ जना विजयी भएका छन् । २२ जनामध्ये १५ जना विजयी भएका हुन् ।

विजयी हुनेमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुर्दशन कार्की, हरिप्रसाद अर्याल रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T