काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा द्विराष्ट्रियतर्फको मतगणना सम्पन्न भएको छ ।
सम्पन्न परिणाम अनुसार द्विराष्ट्रियतर्फ सदस्यमा मनोज पौडेल बिजयी भएका छन् । उनले ५ मत पाएका छन् । निर्वाचनमा ८ मत खसेको थियो ।
पौडेल पाल मलेसिया उद्योग वाणिज्य संघबाट उम्मेदवार बनेका हुन् ।
नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द कुँवर पराजित भएका छन् ।












प्रतिक्रिया दिनुहोस्