Skip to content

महासंघको जिल्ला नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् ।

शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी विजयी भएका हुन् ।

निर्वाचनमा उनीहरुको निकटतम प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरे पराजित भएका छन् । डालमियाले ५० मत प्राप्त गरे भने गैरेले ३० मत प्राप्त गरेकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi