Skip to content

उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यमा को-को भए विजयी ?

nabil
global ime

काठमाडौं । उद्योग वाणिज्य महासंघको एशोसियट सदस्यको मतगणना सकिएको छ । निर्वाचनमा होमिएका ३३ जना उम्मेदवारमध्ये १७ जना विजयी भएका छन् ।

विजयी हुनेमा सचिन ढकाल १३१८ मत, हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत पाएका छन् ।

यस्तै रामशरण भण्डारी १०४३ मत, राजेश कुमार अग्रवाल १०८२ मत, सुयस प्याकुरेल १०६९ मत, बाबुकाजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९७४ मत, प्रियराज रेग्मी ९५४ मत, इश्वर बहादुर जि सी ९४९ मत, सुरज उप्रेती ९०७ मत र बटु लामिछानेले ८६० मत पाएर विजयी भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima